समिम मियाँ
२८ अप्रिल २०२१ / लिमासोल
कोरोनाका कारण आज पनि ३ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुने मा ७८ र ८८ वर्षीय वृद्धा छन् जसमध्य ८८ वार्सियाले कोरोना विरुद्दको पहिलो डोज लिएकि थिइन्। त्यस्तै, अर्का मृत्यु हुने मा ६२ वर्षीय पुरुष रहेका छन्।
स्वास्थ्य मन्त्रालयले जनाए अनुसार आज ८४५ मा कोरोना संक्रमण पुस्टि भएको छ। यता, हस्पिटल मा भर्ना हुने को संख्या मा अनि केहि कमि आएको छ। हाल २८५ जना हस्पिटल मा भर्नारत छन् भने ७५ जना गम्भीर अवस्था मा रहेको मन्त्रालयले जनाएको छ।
(थप अपडेट हुदैछ)।