२०८२ असार ५ बिहीबार
२०८२ असार ५ बिहीबार

रवीन्द्र मिश्र र धवल शमशेर जबरा पक्राउ

काठमाडौं। राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरले उनीहरुलाई शुक्रबार राति पक्राउ गरेको हो।

आन्दोलनका क्रममा दुई व्यक्तिको ज्यान गएपछि प्रहरीले वरिष्ठ उपाध्यक्ष मिश्र सांसद धवल शमशेर राणासहित १७ जनालाई पक्राउ गरेको हाे।

पक्राउ पर्नेमा सेफोर्ड लिम्बु, सन्तोष तामाङपनि रहेका छन्। प्रहरीले फरार रहेका दूर्गा प्रसाईलाई पनि खोजी गरिरहेको छ।

राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको उनीहरु अभियोगमा पक्राउ परेका हुन्।


सामाग्री श्रोत :

रवीन्द्र मिश्र र धवल शमशेर जबरा पक्राउ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट