२०८३ आश्विन ८ बिहीबार
LATEST NEWS
२०८३ आश्विन ८ बिहीबार

राजावादी र प्रहरीबीच धकेलाधकेल

काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादी समर्थकबीच धकेलाधकेल भएको छ।

भेला स्थल तीनकुनेबाट बानेश्वरतर्फ आउन खोजेपछि राजावादीलाई प्रहरीले रोक्न खोजेको थियो। त्यसक्रममा उनीहरूबीच धकेलाधकेल भएको हो।

प्रहरीले राजावादीलाई तीनकुने पुलबाट बानेश्वर प्रवेशमा रोक लगाएको छ। उक्त क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।


सामाग्री श्रोत :

राजावादी र प्रहरीबीच धकेलाधकेल

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट