२०८२ भाद्र १३ शुक्रबार
LATEST NEWS
२०८२ भाद्र १३ शुक्रबार

जनसंख्या नीतिको मस्यौदा तयार, स्वास्थ्य मन्त्रालय माग्यो सुझाव [मस्यौदा]

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनसंख्या नीतिको प्रारम्भिक मस्यौदा तयार पारेको छ। मन्त्रालयले नीतिको मस्यौदा सार्वजनिक गर्दै मस्यादौमा सुझाव दिन आग्रह गरेको छ।मन्त्रालयले ‘मुलुकको सामाजिक, आर्थिक तथा सांस्कृतिक रुपान्तरणका लागि गुणस्तरीय जनसङ्ख्या’ भन्ने दूरदृष्टि राख्दै नीतिको मस्यौदा तयार पारेको हो। दिगो विकासका लगि जनसांख्यिक गतिशीलताको उपयुक्त व्यवस्थापन गरी जनसङ्ख्या र विकासबीच सामन्जस्य हासिल गर्ने नीतिको मुल ध्येय रहेको छ।संघीय शासकीय संरचना र बहुतहगत सरकार प्रणाली अनुकूल तादात्म्यता कायम हुने गरी जनसङ्ख्या सम्बन्धी नीतिगत परिमार्जनको आवश्यकता रहेको भन्दै मन्त्रालयले संघीय संरचना अनुसार तीनै तहका लागि जनसङ्ख्याको विषयप्रति जिम्मेवारी र जवाफदेही सुनिश्चित हुन सकोस् भन्दै नयाँ नीति आवश्यक रहेको जनाएको छ। हेरौं मन्त्रालयले तयार पारेको नीतिको मस्यौदा
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट