२०८२ बैशाख ५ शुक्रबार
२०८२ बैशाख ५ शुक्रबार

कहाँ कहाँबाट निकाल्दैछन् राजावादीहरुले जुलुस ?

काठमाडौँ – संवैधानिक राजसंस्था पुनर्स्थापनाका लागि भन्दै राजावादीहरुले गर्न लागेको प्रदर्शनको समारोह तिनकुने काठमाडौँमा हुदैछ । प्रदर्शनको लागि जुलुस भक्तपुर, जोरपाटी, गोंगबु, कंलकीबाट सुरु हुदैछ । 

भक्तपुरतर्फबाट आउने जुलुस दुर्गा प्रसाईंको निजी निवासबाट कोटेश्वर हुँदै तीनकुने आउने छ भने जोरपाटीबाट सुरु हुने जुलुसु, बौद्ध, चाबहिल हुँदै तीनकुने आउने छ । 

Ncell 2
Ncell 2

यस्तै गोंगबुबाट सुरु हुने जुलुस सामाखुशी, चाबहिल हुँदै तीनकुने पुग्नेछ भने कलंकीतर्फबाट निस्किने जुलुस बल्खु, सातदोबाटो, कोटेश्वर हुँदै तीनकुने पुग्ने छ । 

shivam cement
shivam cement

राजावादीहरुको प्रदर्शन रिङरोड भित्र प्रवेश गर्न पाउने छैनन् । राजावादीहरुको प्रदर्शनमा १ लाख बढी मानिस उत्रीने राजावादी आन्दोलनका नेताहरुले दाबी गर्दै आएका छन् । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट