२०८२ बैशाख ८ सोमबार
२०८२ बैशाख ८ सोमबार

महिला एसियन कप-२०२६ छनोटः नेपाल समूह एफमा, नेपाल उज्वेकिस्तान जाने

काठमाडौँ– एसियाली फुटबल महासङ्घ (एएफसी) महिला एसियन कप-२०२६ छनोटमा नेपाल समूह ‘एफ’मा परेको छ। 

महासङ्घले मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा आज  सर्वजनिक गरेको समूह विभाजनमा नेपाल ‘एफ’मा परेको हो।

Ncell 2
Ncell 2

३४ टोलीलाई ८ समूहमा विभाजन गरिएको हो। जुन महिनामा हुने समूह एफको छनोट खेल उज्वेकिस्तानमा हुनेछ। नेपालले हालसम्म उज्वेकिस्तानविरुद्ध खेलेको सबै ३ खेल हारेको छ। लाओसविरुद्ध हालसम्म नखेलेको नेपालले श्रीलंकामाथि भने सबै ८ खेलमा जितको नतिजा निकालेको छ।

shivam cement
shivam cement

एसियन कप सन् २०२६ मार्चमा अष्ट्रेलियामा हुँदैछ। प्रतियोगितामा १२ टोली सहभागी हुनेछन्। आयोजक अष्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान भने छनोट भइसकेका छन्

AFC-Womens-Asian-Cup-1024x575-1743068100.jpg
 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट