२०८२ बैशाख ८ सोमबार
२०८२ बैशाख ८ सोमबार

निर्मल निवासमा पूर्वराजा र दुर्गा प्रसाईंबीच भेट

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले निर्मल निवास पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन्।

भोलि प्रसाईंकै नेतृत्वमा राजधानी काठमाडौंमा जनप्रदर्शन हुने भएको छ। त्यसकै पूर्वसन्ध्यामा निर्मल निवास पुगेर प्रसाईंले पूर्वराजालाई भेटेका हुन्। उनी पूर्वराजालाई भेट्न सेतो गाडीमा पुगेका थिए।

बुभबार संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पनि पूर्वराजालाई भेटेको बताइएको छ। सुवेदीको समेत प्रसाईंको आन्दोलनलाई समर्थन छ।


सामाग्री श्रोत :

निर्मल निवासमा पूर्वराजा र दुर्गा प्रसाईंबीच भेट

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट