२०८१ चैत्र २७ बुधबार
२०८१ चैत्र २७ बुधबार

एउटै मञ्चमा ओली, देउवा र प्रचण्ड

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभा सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार एउटै मञ्चमा देखिएका छन् ।

सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी’ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उनीहरू एउटै मञ्चमा सहभागि भएका हुन् । उनीहरुले कार्यक्रमलाई समेत संयुक्त रुपमा उद्घाटन गरेका छन् । 

Ncell 2
Ncell 2

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशबाट कुलमान घिसिङलाई हटाएको विषयमा सत्ता पक्ष र विपक्षबीच तिक्तता बढिरहेका बेला उनीहरू एउटै मञ्चमा देखिएका छन् । उक्त कार्यक्रममा प्रधानमन्त्री ओली सहित सभापति देउवा र अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट