२०८३ भाद्र २९ सोमबार
LATEST NEWS
२०८३ भाद्र २९ सोमबार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा थापा नियुक्त

काठमाडौं– स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त भएका छन्। 

थापा मंगलबार मन्त्रिपरिस्तरीय निर्णयबाट बोर्डको अध्यक्ष नियुक्त भएका हुन्।

Ncell 2
Ncell 2

उनी यसअघि बोर्डको सदस्य थिए। केही समयअघि मात्रै मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा डा राघुराज काफ्लेलाई नियुक्त गरिसकेको छ। 

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट