२०८३ जेष्ठ २६ मंगलवार
LATEST NEWS
२०८३ जेष्ठ २६ मंगलवार

इशान किशानको सतकमा हैदराबादले राजस्थानलाई दियो विशाल लक्ष्य

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल)को आजको खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयाल्सलाई दुई सय ८७ रनको विशाल लक्ष्य दिएको छ।

हैदराबादमा भएको खेलमा इशान किशानको सतकीय पारीमा हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय ८६ रन बनायो। किशानले ४७ बलमा ११ चौका र ६ छक्का प्रहार गरी १०६ रन बनाए। यस्तै ट्राभिस हेडले ३१ बलम ९ चौका र ३ छक्काको मद्दतमा ६७ रन बनाए। नितिश कुमार रेड्डीले १५ बलमा ३० रन बनाउँदा हेनरिक क्लासेनले १४ बलमा ३४ रन बनाए।

राजस्थानका लागि तुषार देशपाण्डेले ३ तथा महिष तिक्षणाले दुई तथा सन्दीप शर्माले एक विकेट लिए।


सामाग्री श्रोत :

इशान किशानको सतकमा हैदराबादले राजस्थानलाई दियो विशाल लक्ष्य

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट