२०८३ जेष्ठ २६ मंगलवार
LATEST NEWS
२०८३ जेष्ठ २६ मंगलवार

आईओएमको सहायक डिनमा डा सन्तकुमार दास नियुक्त

काठमाडौं- त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को सहायक डिनमा सहप्राध्यापक डा सन्तकुमार दास नियुक्त भएका छन् । बिहीबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले शुक्रबारदेखि लागु हुनेगरी डा दासलाई सहायक डिनमा नियुक्त गर्ने निर्णय गरेको हो ।छाती रोग विशेषज्ञ डा दास त्रिवि शिक्षण अस्पतालको सहायक निर्देशक भइसकेका छन्। कार्यकारी परिषद् समक्ष डा दाससँगै ‍डा खेमबहादुर कार्की र डा पलेस्वाँ जोशी लाखे सिफारिस भएका थिए। सम्बन्धित समाचार प्रधानमन्त्री ओलीको उपचारमा संलग्न डाक्टर सन्तको सपना डा सन्तकुमार दास, जसको मनले नै रोज्यो कोरोना विरुद्धको मैदान
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट