२०८३ श्रावण २२ शुक्रबार
LATEST NEWS
२०८३ श्रावण २२ शुक्रबार

प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा

चितवन । खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा रिमझिमकलीले छावा पाएकी छन्। गएराति रिमझिमकलीले पहिलो सन्तान जन्माएकी केन्द्रका प्रमुख मणिपुरण चौधरीले बताए।

छावाको नामकरण बाह्रौँ दिनमा गरिने उहाँले जानकारी दिँदै उनले केन्द्रमा तमोरकली, तीर्थमानकली, लोकन्त्रकली र चितवनकली गर्भवती छन्।

हाल प्रजनन केन्द्रमा नौ वटा ढोइ छन् भने १० वटा छावा छन्। तीमध्ये ६ वटाले तालिम पाइसकेका छन्। तालिम लिएका चार भाले र दुई पोथी हुन्। चार वटा बच्चामध्ये एउटा पोथी हो भने अरु भाले हुन्।


सामाग्री श्रोत :

प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट