२०८२ असार २४ मंगलवार
LATEST NEWS
२०८२ असार २४ मंगलवार

सभापति देउवा भारत जाँदै, यस्तो छ कार्यक्रम

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतको प्रयागराजमा भइरहेको महाकुम्भ मेलामा सहभागी हुन जाँदैछन्। इण्डिया फाउण्डेसनले आयोजना गर्ने ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबिलीटी’ कार्यक्रममा वक्ताका रूपमा उनी भारत जान लागेका हुन्।

शुक्रबार र शनिबार हुने उक्त कार्यक्रममा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित अन्य अन्तर्राष्ट्रिय वक्ताहरूको उपस्थिति रहनेछ। यसअघि कांग्रेस महामन्त्री गगन थापा र नेता अर्जुननरसिंह केसी पनि कुम्भ मेलामा सहभागी भएका थिए।

प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते बुधवार


श्रोत : www.janaboli.com

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट