२०८२ श्रावण ११ शनिबार
LATEST NEWS
२०८२ श्रावण ११ शनिबार

सरकारी कार्यालयहरुमा ‘लार्भा खोज र नष्ट गर’ अभियान चलाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु संक्रमण नियन्त्रणका लागि सबै सरकारी कार्यालयलाई ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

साउन, भदौं तथा असोज महिनामा डेंगुको सङ्क्रमण बढ्ने आकंलनसहित मन्त्रालयले  हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न  आग्रह गरेको हो । जसका लागि प्रत्येक शुक्रबार ९:३० सम्म कार्यालय उपस्थित हुन कर्मचारीहरुलाई निर्देशन समेत दिएको छ । 

अभियान सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मिति २०८२/ ०४/ ५ मा  स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो ।
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट