२०८३ भाद्र ७ आईतवार
LATEST NEWS
२०८३ भाद्र ७ आईतवार

बीपी प्रतिष्ठानलाई प्रथम सेवा बिन्दु बनाउन धरानका मेयर हर्क साम्पाङको पत्र, ‘अपशब्द’ प्रयोग गर्दै फेसबुकमा सेयर

काठमाडौं- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु बनाउन धरानका उपमहानगरका मेयर हर्क साम्पाङ (राई)ले स्वास्थ्य बीमा बोर्डलाई पत्र लेखेका छन्। 

बोर्डले हालसालै प्रथम सेवा विन्दु र रिफरल सूची जारी गरेको छ।  प्रतिष्ठान रिफरलमा सूचीकृत छ। 

धरानका जनतालाई स्वास्थ्य बीमाबाट बञ्चिन नगराउन प्रतिष्ठानलाई प्रथम सेवा विन्दु तोक्न माग गरेका छन्। उक्त पत्र फेसबुकमा सार्वजनिक गर्ने क्रममा ‘अपशब्द’को समेत प्रयोग गरेका छन्। 


 

 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट