२०८२ असार २४ मंगलवार
LATEST NEWS
२०८२ असार २४ मंगलवार

अल्टिमा लाइफस्टाइलको ‘७.७ मेगा सेल’ घोषणा, यी पावरबैंक र इयरबडमा भारी छुट

काठमाडौँ । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले आफ्ना लोकप्रिय पावरबैंकहरूको ‘ग्रान्ड रिस्टक’ सँगै ‘७.७ मेगा सेल’ अभियान घोषणा गरेको छ । ग्राहकको उच्च मागमा रहेका बुस्ट २०के प्रो, टर्बो चार्ज २०के, ३०के प्रो र १०के मिनी लगायतका पावरबैंकहरू पुनः बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

यही अवसरमा दराजमा सुरु भएको ‘७.७ मेगा सेल’ अभियान अन्तर्गत अल्टिमाले आफ्ना विभिन्न उत्पादनहरूमा भारी छुटको घोषणा गरेको छ । अभियानको मुख्य आकर्षणको रूपमा कम्पनीको सबैभन्दा बढी बिक्री हुने ‘एटम ८२०’ इयरबड्स मात्र रु. १,१९९ मा उपलब्ध हुनेछ, जसको वास्तविक मूल्य रु. २,९९९ रहेको छ ।

यो अफर दराज, अल्टिमाको आधिकारिक वेबसाइट र पुल्चोक, नयाँ बानेश्वर तथा पुतलीसडकमा रहेका अल्टिमा स्टोरहरूमा लागु हुने कम्पनीले जनाएको छ ।

मुख्य अफर:

  • अल्टिमा अटम ८२० इयरबड्स: रु. २,९९९ को इयरबड्स अब रु. १,१९९ मा ।

  • म्याग्नम ई७०० को खरिदमा: अल्टिमा अटम ८२० इयरबड्स पूर्ण रूपमा निःशुल्क ।

पावरबैंकमा छुट:

कम्पनीले पुनः स्टकमा ल्याएका पावरबैंक सिरिजमा पनि आकर्षक छुट प्रदान गरेको छ:

  • अल्टिमा ३०के प्रो पावरबैंक: रु. २,९९९/- (वास्तविक मूल्य: रु. ४,९९९/-)

    • यो ३०,००० एमएएच क्षमता, २२.५ वाट फास्ट आउटपुट र चार ओटा पोर्ट भएको पावरबैंक हो ।

  • अल्टिमा टर्बोचार्ज २०के पावरबैंक: रु. २,५९९/- (वास्तविक मूल्य: रु. ३,९९९/-)

    • यो २०,००० एमएएच क्षमता, २२.५ वाट फास्ट आउटपुट र ३ पोर्ट भएको कम्प्याक्ट पावरबैंक हो ।

  • अल्टिमा १०के मिनी पावरबैंक: रु. २,४९९/- (वास्तवकि मूल्य: रु. ३,९९९/-)

    • यो वायरलेस चार्जिङ र बिल्ट-इन स्ट्यान्डसहितको १०,००० एमएएच क्षमताको पावरबैंक हो ।

  • अल्टिमा बुस्ट २०के प्रो पावरबैंक: रु. १,९९९/- (वास्तविक मूल्य: रु. ३,९९९/-)

    • यो २०,००० एमएएच क्षमता, २२.५ वाट फास्ट आउटपुट र ७-स्तरीय फायर प्रोटेक्सन सिस्टम भएको पावरबैंक हो ।

पछिल्लो अध्यावधिक: असार २४, २०८२ १५:२२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट