२०८२ असार ११ बुधबार
२०८२ असार ११ बुधबार

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा रिक्त रहेका उपकुलपति पदका आवेदकको नाम सार्वजनिक भएको छ। उपकुलपतिका लागि नाम सिफारिस समितिले मंगलबार सूची सार्वजनिक गरेको हो। 

गत बुधबार समितिले सात दिनभित्र इच्छुक उम्मेदवारहरुलाई आवेदन दिन भनेको थियो। सोही अनुसार समितिले पाटन, पोखरा, कर्णाली र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ५५ जनाको आवेदन परेको छ। 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १७ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ जना, पाटनमा १० र बीपी कोइराला धरानमा १३ जनाले आवेदन दर्ता गरेका छन्। 

यस्तो छ नामसूची

कर्णाली 

१.    प्राडा विजय अर्याल

२.    प्राडा सेशनन्द सञ्जेल

३.    डा उत्सव चापागाईं

४.    प्राडा प्रमोद कुमार सर्राफ

५.    डा पवजजंग रायमाझी

६.    डा पुजन रोकाया

७.    प्राडा सूर्यमान मेन्याङ्बो

८.   डा एलिजा श्रेष्ठ

९.    डा डबलबहादुर धामी

१०.  डा कालु शर्मा सुवेदी

११.  डा विष्णु प्रसाद शर्मा

१२.  डा प्रमोद यादव

१३.  प्राडा श्रीकृष्ण गिरी

१४.  डा लक्ष्मीनारायण सिंह

१५ डा अरुण कुमार सिंह

पोखरा

१.    प्राडा अर्जुन आचार्य

२.    डा प्रदीप घिमिरे

३.    प्राडा माया लामा

४.    प्राडा चण्डिका पण्डित

५.    प्राडा भरत बहादुर खत्री

६.    प्राडा राकेश कुमार वर्मा

७.    प्राडा राजेश अधिकारी

८.    प्राडा नारायण सिंह गुरुङ

९.    प्राडा प्रेमराज ज्ञवाली

१०.    प्राडा विधान निधि पौडेल

११.    प्राडा इश्वर शर्मा कँडेल

१२.    प्राडा दिपकराज पौडेल

१३.    डा श्रीकृष्ण श्रेष्ठ

१४.    डा कालु शर्मा सुवेदी

१५.    प्राडा विष्णु प्रसाद शर्मा

१६.    डा रामेश राज कोइराला

१७.    डा लक्ष्मी नारायण सिंह

 पाटन 

१.    डा श्रीजना श्रेष्ठ

२.    प्राडा प्रहलाद कार्की

३.    प्राडा संगीता भण्डारी

४.    प्राडा गेहनाथ बराल

५.    प्राडा बुद्धिप्रसाद पौडेल

६.    प्राडा विष्णु प्रसाद शर्मा

७.    प्राडा पन कुमार शर्मा

८.    डा दीपक थापा मगर

९.    डा दिपेन्द्र रमण सिंह

१०.  डा लक्ष्मी नारायण सिंह

बीपी प्रतिष्ठान धरान

१ प्रा.डा. गौरी शंकर शाह

Ncell 2
Ncell 2

२ प्रा.डा. प्रह्लाद कार्की

३ प्रा.डा. संगीता सिंह भण्डारी

४ प्रा.डा. ज्ञानेन्द्र गिरी

५ प्रा.डा. पशुपति चौधरी

६ डा. रोशन पोखरेल

७ प्रा.डा. कृष्ण कुमार राई

८ प्रा.डा. रोहित प्रसाद यादव

९ प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ

१० प्राडा सञ्जिव कुमार शर्मा

११ प्रा.डा. विष्णु प्रसाद शर्मा

डा. रमेश राज कोइराला

डा लक्ष्मी नारायण सिंह

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट