२०८२ असार ११ बुधबार
२०८२ असार ११ बुधबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा *१५ जनाको आवेदन

काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा *१५ जनाको आवेदन परेको छ। डा अरुण कुमार सिंहले पनि कर्णालीकै लागि आवेदन दिएको बताएका हुन्। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको सिफारिस समितिको सचिवालयमा मंगलबार ५ बजेसम्म १० जनामको आवेदन परेकाे हाे।

गत बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक योग्य उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको थियाे। कर्णाली, बीपी कोइराला, पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएकाे हाे। 

कर्णालीका लागि आवेदन दिनेहरु 
१.    प्राडा विजय अर्याल
२.    प्राडा सेशनन्द सञ्जेल
३.    डा उत्सव चापागाईं
४.    प्राडा प्रमोद कुमार सर्राफ
५.    डा पवजजंग रायमाझी
६.    डा पुजन रोकाया
७.    डा सूर्यमान मेन्याङ्बो
८.    डा एलिजा श्रेष्ठ
९.    डा डबलबहादुर धामी
१०.    डा कालु शर्मा सुवेदी
११.    डा विष्णु प्रसाद शर्मा
१२.    डा प्रमोद यादव
१३.    डा श्रीकृष्ण गिरी
१४.    डा लक्ष्मीनारायण सिंह

१५. डा  अरुणकुमार सिंह*

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट