२०८३ असार ३ बुधबार
LATEST NEWS
२०८३ असार ३ बुधबार

सुनकोशी नदी किनार आसपास सतर्क रहन प्रशासनको आग्रह

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले सुनकोशी किनार आसपास बसोबास गर्नेहरूलाई सतर्क रहन आह्वान गरेको छ।

चीनको तिब्बत क्षेत्रमा अत्यधिक वर्ष हुने सम्भावना भएकाले सुनकोसी आसपासमा पनि बाढीको जोखिम भएको हुँदा सतर्क रहन आग्रह गरेको हो।

Ncell 2
Ncell 2

जिल्ला प्रशासन कार्यालय खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी सागर शाहले शुक्रबार सूचना जारी गरी शनिबारसम्म सतर्क रहन आग्रह गरेका हुन्।

‘चीनको तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुने सम्भावना भएकाले खोटाङ जिल्लासँग जोडिएको सुनकोशी किनार आसपासमा बाढी आउने सम्भावनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ’–सूचनामा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट