२०८२ असार २ सोमबार
LATEST NEWS
२०८२ असार २ सोमबार

सुदूरपश्चिम प्रदेश स्वास्थ्य बजेट : अंकमा छैन, `आवश्यक´ विनियोजन !

काठमाडौं- सुदूरपश्चिम प्रदेश स्वास्थ्य बजेट अंकमा निर्धारण गरिएको छैन।  स्वास्थ्यका हरेक शिर्षकामा  `आवश्यक´ विनियोजन गरेको उल्लेख छ। 

सुदूरपश्चिम प्रदेश सरकारले भौतिक पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राख्दै अगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले आइतबार प्रदेश सभामा अगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरेका छन् ।

थापाले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड ७० लाख ४८७ हजार बराबरको बजेट ल्याएका छन् । चालु खर्चतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार अथात् ३ दशमलव ४८ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार छुट्याइएको छ । अन्तर सरकारी वित्तिय हस्तान्तरण तर्फ तीन अर्ब ४२ करोड७७ लाख अथात् १० दशमलव २४ प्रतिशत र वित्तिय व्यवस्थातर्फ एक करोड विनियोजन गरिएको छ ।

यस्तो छ स्वास्थ्यको बजेट

 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट