२०८२ असार १ आईतवार
LATEST NEWS
२०८२ असार १ आईतवार

अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा पुन: डा विष्णु सापकोटा निर्वाचित

काठमाडौं- अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा पुन: डा विष्णु सापकोटा निर्वाचित भएका छन्।

अमेरिकाको वासिङटन डिसीमा जारी २९ औं साधारण सभाले डा. सापकोटाको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो।

नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा. नारायण न्यौपाने, सचिवमा डा. नविन कैनी, कोषाध्यक्षमा डा. कल्पना श्रेष्ठ र सह कोषाध्यक्षमा डा. सुशील सुवेदी रहेका छन्।

यसैगरी सदस्यहरुमा डा. विकास भट्टराई, डा. विनोद ढुंगाना, डा. विवेक वाग्ले, डा.विनोद खड्का, डा. डिल्ली भुर्तेल, डा. गणेश चौधरी, डा. जीवन लामिछाने, श्रद्धा मानन्धर, उपेन्द्र काफ्ले, डा. राजु सेन्चुरी, डा. लक्ष्मण तिवारी, डा. वीरेन्द्र शाह, डा.सन्तोष सापकोटा, डा.सरोज कँडेल, डा.श्याम पौडेल, डा.निता थापा, डा. समिर गौतम, डा. अनन्ता सुवेदी, डा.भुपेस खड्का, डा. मार्भिन ब्रुस्टिन निर्वाचित भएका छन्।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट