२०८३ भाद्र २८ आईतवार
LATEST NEWS
२०८३ भाद्र २८ आईतवार

बाराबाट ३९ लाख भन्दा बढिको सामान बरामद

बारा । बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३ डम्पिङ्ग साइटबाट जेठ ३१ गते सशस्त्र प्रहरीले करीव ३९ लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ।

भारतबाट अवैध रुपले साईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको एयरपोड प्रो र मोवाइलको टेम्पर ग्लास सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराले बरामद गरेको हो। उक्त सामान ल्याउने व्यक्ति भने फरार रहेका छन्।

बरामद सामान आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको प्रहरीले जनाएको छ।


सामाग्री श्रोत :

बाराबाट ३९ लाख भन्दा बढिको सामान बरामद

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट