२०८३ भाद्र ३० मंगलवार
LATEST NEWS
२०८३ भाद्र ३० मंगलवार

एमपीएचमा रोजिना दाहालले त्रिवि टप गरिन्

काठमाडौं- त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गत जनस्वास्थ्य विषयमा रोजिना दाहालले सर्वोत्कृष्ट (टप) अंक प्राप्त गरी उत्तीर्ण गरेकी छिन्।

आइओएम जनस्वास्थ्य केन्द्रीय विभाग महाराजगञ्जमा अध्ययनरत दाहालले मास्टर इन पब्लिक हेल्थ (एमपिएच)मा ८० दशमलव ०८ प्रतिशत अंक ल्याउँदै टप गरेकी हुन्।

आइओएम परीक्षा नियन्त्रक महाशाखाले दाहालले सर्वोत्कृष्ट अंक ल्याएको जानकारी जनस्वास्थ्य विभागलाई शुक्रबार गराइसकेको छ।

सर्वोत्कृष्ट अंक ल्याउने छात्रा दाहाल झापा भद्रपुरकी हुन्।
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट