२०८२ जेष्ठ २४ शुक्रबार
२०८२ जेष्ठ २४ शुक्रबार

त्रिवि अन्तर्गत चिकित्सा शास्त्रका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकमा आन्तरिक र खुला भर्नाका लागि दरखास्त माग

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत चिकित्सा शास्त्रका प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापकमा आन्तरिक र खुलाा भर्ना प्रक्रिया अघि बढाइएको छ। 

विभिन्न पदहरुमा ५०० बढीको बढुवा तथा भर्ना प्रक्रिया अघि बढाएकोमा  १०० भन्दा बढी चिकित्सा र नर्सिङ तर्फको पद रहेको छ। 

बुधबार विभिन्न विषयका प्राध्यापक र सहप्राध्याक पदमा आन्तरिक तथा खुला प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि त्रिविले विज्ञापन खुलाएको छ ।

दरखास्त दिने म्याद साउन पहिलो सातासम्म छ।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट