२०८२ जेष्ठ १८ शनिबार
LATEST NEWS
२०८२ जेष्ठ १८ शनिबार

अब एक ठाउँमा केवाईसी भरेपछि सबैतिर मान्य हुने, राष्ट्रिय परिचयपत्रमार्फत सहज सेवा

काठमाडौँ । अब वर्षमा एक ठाउँमा एकपल्ट केवाईसी विवरण भरे पुग्ने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत यस किसिमको कार्यक्रम अघि सारेको हो । 

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै नागरिकले एक पटक केवाईसी विवरण भरेपछि उक्त विवरणलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरिने र आवश्यक परेमा अन्य निकायले विद्युतीय माध्यमबाट सो विवरण प्राप्त गर्नसक्ने व्यवस्था मिलाइने जानकारी दिए । 

“केवाईसी आवश्यक पर्ने निकायले सो विवरण विद्युतीय माध्यमबाट प्राप्त गर्ने व्यवस्था मिलाइनेछ,” उनले भने ।  

पछिल्लो अध्यावधिक: जेठ १६, २०८२ १२:५९





सामाग्री श्रोत :
टेक पाना

ट्रेन्डिङ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट