२०८२ जेष्ठ ९ बिहीबार
२०८२ जेष्ठ ९ बिहीबार

सडकमा प्रसव पीडाले छट्पटाएकी महिलालाई सुरक्षित प्रसूती गराउने प्रहरी पुरस्कृत

काठमाडौं- महिलालाई सडकमै सुरक्षित प्रसूति गराएकी प्रहरी जवान चन्द्रीका कुमारी देउवा पुरस्कृत भएकी छन्।

अस्थायी प्रहरी बिट खैराना कैलालीमा कार्यरत उनले कैलाली जिल्ला गोदावरी नगरपालिका १ चैतन्यपुरस्थित सडकमा प्रसव पीडाले छट्पटाएकी महिलालाई सुरक्षित रुपमा प्रसूती गराएकी थिइन्। 

उनलाई सुरक्षित सुत्केरी गराई आमा र बच्चाको ज्यान जोगाएको भन्दै  प्रहरी महानिरीक्षक दीपक थापाद्वारा पुरस्कृत गरिएको हो।

नेपाल प्रहरीका अनुसार उनको उक्त कामले प्रहरीको छविलाई उच्च बनाएको छ।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट