२०८२ असार २२ आईतवार
LATEST NEWS
२०८२ असार २२ आईतवार

आईपीएलका बाँकी खेलहरु शनिबार देखि हुने (खेल तालिकासहित)

काठमाडौं। भारत र पाकिस्तानबीचको तनावका कारण रोकिएको इण्डियन प्रिमियर लिग (आईपीइएल)का बाँकी खेलहरु पुनः सुरु हुने भएको छ।

गत बिहीबारदेखि रोकिएको आईपीएल १७ मे (शनिबार)देखि सुरु हुने बीसीसीआईले जनाएको छ। बीसीसीआईका अनुसार आइपीएल १७ मे देखि ३ जुनसम्म चल्नेछ। लिग चरणका बाँकी खेलहरु ६ वटा मैदानमा हुने भएको छ। प्लेअफ र फाइनलका खेल कहाँ हुने भन्ने बारेमा कुनै टुंगो लागेको छैन।


सामाग्री श्रोत :

आईपीएलका बाँकी खेलहरु शनिबारदेखि हुने (खेल तालिकासहित)

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट