२०८२ बैशाख २६ शुक्रबार
२०८२ बैशाख २६ शुक्रबार

मधेश प्रादेशिक बायोमेडिकल व्यवस्थापन इकाई स्थापना, आगामी २६ गते उद्घाटन

काठमाडौं- मधेश  प्रादेशिक वायामेडिकल व्यवस्थापन इकाई स्थापना भएको छ।  प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरधामको आयोजना तथा निक साइमन्स इन्स्टिच्यूटको आर्थिक तथा प्राविधिक सहयोगमा प्रादेशिक वायामेडिकल व्यवस्थापन इकाई स्थापना गरिएको हो।

उक्त इकाईको उद्घाटन कार्यक्रम मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुघन प्रसाद सिंहले गर्ने निर्देशक डा सुनिल प्रसाद कुशवाहाले बताएका छन्।  वैशाख २६ गते हुने कार्यक्रममा मधेश प्रदेशमा रहेका बायोमेडिकल इन्जिनियर वा बायोमेडिकल टेक्निसियन सहभागी हुनेछन्।

कार्यक्रम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरमा हुनेछ।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट