२०८२ बैशाख २१ आईतवार
२०८२ बैशाख २१ आईतवार

अष्ट्रेलियामा आम निर्वाचनका लागि मतदान जारी

एजेन्सी –अष्ट्रेलियामा आमनिर्वाचनका लागि आज मतदान शुरु भएको छ । यो निर्वाचनमा बहालवाला प्रधानमन्त्री एन्थोनी अल्बानिज र विपक्षी नेता पीटर इटनबीच मुख्य प्रतिस्पर्धा छ । 

करिब ३० वर्षदेखि संसदमा रहेका लेबर पार्टीका नेता अल्बानिज सन् २०२२ देखि प्रधानमन्त्री छन् । प्रधानमन्त्री बनेपछि सुरुवाती समयमा राम्रो लोकप्रियता हासिल गरेका अल्बानिज पछिल्लो समय आवासको समस्या, जनजाति मामिला तथा कतिपय धार्मिक मुद्दाको दबाब खेप्नु परेको छ । 

Ncell 2
Ncell 2

प्रधानमन्त्रीका अर्का आकांक्षी कन्जर्भेटिभ लिबरल–राष्ट्रिय गठबधनका नेता पिटर आफ्ना सामाजिक तथा धार्मिक अभिव्यक्तिका कारण विवादमा पर्दै आएका छन् । पीटरसँग रक्षा र गृहलगायतका महत्त्वपूर्ण मन्त्रालय सम्हालेको अनुभव छ । अष्ट्रेलियाका मतदाताले देशमा बढ्दै गएको महँगीलाई प्रमुख मुद्दा बनाएका छन् । प्रधानमन्त्रीका दुवै आकांक्षीले आफ्नो नेतृत्वमा सरकार बने महंगी नियन्त्रण गर्ने आश्वासन दिइरहेको बीबीसीले जनाएको छ ।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट