२०८२ बैशाख २० शनिबार
२०८२ बैशाख २० शनिबार

नागरिक एपलाई सेवा प्रदानको मुख्य उपकरण बनाइने

काठमाडौँ । सरकारले नागरिक एपलाई सरकारी सेवा प्रदानको मुख्य उपकरण बनाउने भएको छ । आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । 

‘नागरिक एपलाई सेवा प्रदान गर्ने मुख्य डिजिटल उपकरणको रुपमा विकास गरेर सम्भव भएसम्मका सबै सेवा अनलाइन गर्ने व्यवस्था गरिनेछ’, राष्ट्रपति पौडेलले बताए । 

यस्तै,  सार्वजनिक सेवा प्रभावकारी बनाउन फेसलेस सेवाको विस्तार गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । 

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ १६:२३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट