२०८२ बैशाख २० शनिबार
२०८२ बैशाख २० शनिबार

नागरिक एपमा बाल हेल्पलाइन सेवा थप गर्दै सरकार

 

काठमाडौं । सरकारले नागरिक एपमा बाल हेल्पलाइन सेवा थप गर्ने भएको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले नागरिक एपलाई थप प्रभावकारी बनाउन यो सेवा थप गर्ने बताएका हुन् ।  

“बाल हेल्पलाइन सेवालाई नागरिक एपसँग जोडिनेछ,” राष्ट्रपति पौडेलले बताए ।

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ १६:४०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट