२०८२ असार ३० सोमबार
LATEST NEWS
२०८२ असार ३० सोमबार

मनिष रञ्जन बरालको नयाँ भजन सार्वजनिक

काठमाडौं। भजन गायक मनिष रञ्जन बरालको नयाँ भजन सार्वजनिक भएको छ। ‘रमाउँदै कृष्णजी’ बोलको भजन सार्वजनिक गरिएको हो। भजनलाई शब्द रचनाकार भेषराज भट्टराईले शब्द भरेका हुन्। गायक स्वयंले संगीत गरेको भजनमा ध्वनि मिश्रण समेत आफैं गरेका छन। भजनलाई मनिष रञ्जन बराल युट्युब च्यनल मार्फत सार्वजनिक गरिएको छ।

सांगीतीक क्षेत्रमा लामो समय बिताईसकेका बरालको स्वरमा छुट्टै प्रकारको माधुर्यता रहेको पाईन्छ। दर्जनौँ भजनहरु रेकर्ड गराईसकेका बरालको हाल सालै मात्र ‘कहाँ होला बैकुण्ठ भन्ने ठाउँ’ लाई दर्शक ले रुचाएका थिए। उनको पहिलो भजन ‘कृष्णजीको नामै प्यारो’ हो भने यसलाई २०७३ सालमा रेकर्ड गरिएको थियो।


सामाग्री श्रोत :

मनिष रञ्जन बरालको नयाँ भजन सार्वजनिक

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट