२०८२ असार ३१ मंगलवार
LATEST NEWS
२०८२ असार ३१ मंगलवार

असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने लिखित प्रतिवद्धता

काठमाडौं। आगामी असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ।

सत्तारुढ दलका प्रमुख सचेतक र शिक्षा समिति सभापतिले असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने लिखित प्रतिवद्धता जनाएका छन्।

‘संसदीय उपसमितिले विधेयक उपर दफाबार छलफल गरी निरन्तर काम गरिरहेको अवस्था छ। यसै सन्दर्भमा नेपाल शिक्षक महासंघसँग भएका सहमतिरसमझदारीलाई ध्यानमा राख्दै यो विधेयकलाई चालू अधिवेशनको असार १५ गतेभित्र प्रतिनिधिसभाबाट पारित गराउन आ–आफ्नो तहबाट सम्पूर्ण प्रयास गर्न हामी प्रतिवद्ध रहेका छौं,’ प्रतिवद्धतामा उल्लेख छ।


सामाग्री श्रोत :

असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने लिखित प्रतिवद्धता

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट