२०८२ बैशाख १८ बिहीबार
२०८२ बैशाख १८ बिहीबार

शिक्षकका माग पूरा गर्न सरकारलाई ८ अर्ब भार थपिने

काठमाडौं– शिक्षकको माग पूरा गर्ने सरकारलाई ८ अर्ब आर्थिक भार बढ्ने भएको छ।

सरकार र शिक्षक महासंघबीच भएको वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले शिक्षकको माग पूरा गर्न ८ अर्ब दायित्व पर्ने बताए।

यो रकम शिक्षकको सेवा सुविधामा खर्च हुने हो।

Ncell 2
Ncell 2

त्यस्तै, शिक्षक–कर्मचारीले स्वास्थ्य उपचारमा उपचारमा छुट पाउने भएका छन्। सरकार र शिक्षक महासंघबीच सहमति भएपछि मन्त्रिपरिषद्ले पारित गरेको छ।

अब शिक्षक–कर्मचारीको उपचार निजामती अस्पातलबाट छुट पाउने छन्।

shivam cement
shivam cement

सहमतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार जानकारी लिने गरेको, निर्देशन दिने गरेको भन्दै शिक्षामन्त्री पन्तले धन्यवाद दिए।

त्यस्तै, शिक्षकका माग पूरा गर्नलाई सरकारलाई थप हुन आउने आर्थिक दायित्व व्यवस्था गर्न प्रतिवद्धता जनाएको र वार्तामा प्रत्यक्ष सहभागी भएर सहयोग गरेको भन्दै उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई पनि शिक्षामन्त्री पन्तले धन्यवाद दिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट