२०८२ बैशाख १६ मंगलवार
LATEST NEWS
२०८२ बैशाख १६ मंगलवार

३७ लाख भ्युजसहित दोस्रो पटक युट्युब ट्रेंडिङ्गमा ‘बैनीको काँ पर्‍यो, दाजैको काँ पर्‍यो’

काठमाडौं। गायक पुर्षोत्तम गैरेको ‘बैनीको काँ पर्‍यो, दाजैको काँ पर्‍यो’ बोलको गीत दास्रो पटक युट्युब ट्रेंडिङ्गमा आएको छ। ३७ लाख बढी भ्युज रहेको उक्त गीतको भिडियो पुनः ट्रेंडिङ्गमा आएको हो। गीत युट्युब ट्रेंडिङ्गको १३औँ स्थानमा रहेको छ।

पुर्षोत्तम गैरे नामक युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा गायक गैरेसँगै गायिकाहरु रुपी सिंजाली मगर र सिमरन परियारले आवाज दिएका छन्।

गैरे स्वयंको शब्द रहेको गीतमा उनीसँगै आकाश नेपालीले संगीत भरेका छन। गीतको भिडियोमा तेजश रेग्मी, सिमरन परियार, आकाश नेपाली, रचना न्यौपाने र श्रेया गैरेको अभिनय रहेको छ। भिडियोमा स्मृति तिमिल्सिना (गुरुआमा)को निर्देशन रहेको छ भने अमृत चापागाईँले सम्पादन गरेका छन्।


सामाग्री श्रोत :

३७ लाख भ्युजसहित दोस्रो पटक युट्युब ट्रेंडिङ्गमा ‘बैनीको काँ पर्‍यो, दाजैको काँ पर्‍यो’

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट