काठमाडौं । क्यानडाको आम चुनावमा मार्क कार्नीको लिबरल पार्टीले जित हासिल गरेको छ। यो जितपछि कार्नीले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निशाना बनाए। प्रधानमन्त्री कार्नीले भने: “राष्ट्रपति ट्रम्पले हामीलाई तोड्न खोजिरहेका छन् ताकि अमेरिका हामीमाथि प्रभुत्व जमाउन सकोस् – त्यो कहिल्यै हुनेछैन।” उनले भने, “अमेरिकासँगको हाम्रो पुरानो सम्बन्ध अब समाप्त भएको छ। […]
सामाग्री श्रोत :

