काठमाडौं । क्यानडाको भ्यानकुभरमा एउटा कारले भीडमा ठक्कर दिँदा धेरै जनाको मृत्यु भएको छ। स्थानीय प्रहरीले यो जानकारी दिएको छ। भ्यानकुभर प्रहरीले धेरै जना घाइते भएको बताएको छ र यो घटना शनिबार साँझ सडक महोत्सवको समयमा भएको हो। चालक पक्राउ परेका छन्। यद्यपि , भ्यानकुभर प्रहरीले अहिलेसम्म कति जना घाइते भएका छन् वा कति जनाको […]
सामाग्री श्रोत :

