काठमाडौं । बाटोमा, बसमा वा धेरै होहल्ला हुने ठाउँमा बसेर फोन गर्नुपर्‍यो भने तपाईँसँग फोनमा भएको व्यक्तिले तपाईँको आवाज राम्रोसँग नसुन्ने सम्भावना धेरै हुन्छ । कहिलेकाहीँ त बोल्ने मान्छेको भन्दा ब्याकग्राउन्डको आवाज धेरै आउन पनि सक्छ । यही समस्यालाई समाधान गर्न एप्पलले आईफोनमा भ्वाइस आइसोलेसन फिचर उपलब्ध गराएको हो । यो फिचर प्रयोग गरेर तपाईँले फोनमा आफ्नो आवाजलाई मात्र बढि प्राथमिकता दिन सक्नुहुन्छ । अर्थात् तपाईँ कुनै फोनमा हुनुहुन्छ र तपाईँको पछाडि टिभी बजिरहेको छ भने भ्वाइस आइसोलेसन फिचर प्रयोग गर्दा तपाईँसँग बोल्…
सामाग्री श्रोत :
टेक पाना

