२०८२ बैशाख १२ शुक्रबार
२०८२ बैशाख १२ शुक्रबार

थाइल्याण्डबाट आज स्वदेश फर्किँदै देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट आज स्वदेश फर्किने भएका छन् । उपचार र पारिवारिक जमघटका लागि गत आइतबार थाइल्याण्ड गएका देउवा आज मध्याह्न नेपाल फर्किन लागेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘सभापतिजी, परराष्ट्रपति आरजु राणासहितको टिम आज साढे १२ बजेसम्म काठमाडौं आइपुग्नुहुन्छ’ पौडेलले लोकान्तरसँग भने ।

देउवा परराष्ट्रमन्त्री आरजु, छोरा, बुहारी र स्वकीय सचिव भानु देउवासहित एक साताअघि बैंकक प्रस्थान गरेका थिए । परराष्ट्र राणा थाइल्याण्डमा संयुक्त राष्ट्रसंघको एशिया तथा प्रशान्त क्षेत्रको आर्थिक एवम् सामाजिक आयोग (एस्क्याप) को ८१औँ सम्मेलनमा सहभागी भएकी थिइन् ।

Ncell 2
Ncell 2

गभर्नर नियुक्ति, शिक्षक आन्दोलन, संसद्‌का विधेयकमा अलमल भएको र सरकारको कार्यसम्पादन प्रभावकारी नभएको भन्दै सरकारको विषयमा कांग्रेसभित्रै प्रश्न उठेको छ ।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट