२०८२ बैशाख ११ बिहीबार
LATEST NEWS
२०८२ बैशाख ११ बिहीबार

श्रीमान् सुतेकै अवस्थामा मृत फेला, श्रीमती प्रहरी नियन्त्रणमा

काठमाडौं । सप्तरीमा एक पुरुष सुतेकै अवस्थामा मृत फेला परेका छन्। कञ्चनरुप नगरपालिका-८ कञ्चनपुर ४८ वर्षीय श्याम कुमार गुप्ता सुतेकै अवस्थामा मृत फेला परेका हुन्

बिहान १० बजेतिर उनकी छोरीले उठाउन खोज्दा गुप्ता ओछ्यानमै मृत फेला परेपछि उनकी श्रीमती गुञ्जा गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। घटना शंकास्पद देखिएपछि उनकी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल पठाइएको छ। श्रीमती मानसिक रोगी रहेकाले हत्या गरेको हुन सक्ने प्रहरी आशंका छ।


सामाग्री श्रोत :

श्रीमान् सुतेकै अवस्थामा मृत फेला, श्रीमती प्रहरी नियन्त्रणमा

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट