२०८२ असार २४ मंगलवार
LATEST NEWS
२०८२ असार २४ मंगलवार

स्वास्थ्य मन्त्रालय घेर्न सडकमा चिकित्सक

काठमाडौं- काठमाडौं उपत्यकामा रहेका चिकित्सकहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेर्ने कार्यक्रम लिएर सडकमा उत्रेका छन्। माइतीघरबाट मन्त्रालय तर्फ जान लागेका चिकित्सकहरुलाई प्रहरीले अगाडि बढ्न दिएन।

नेपाल चिकित्सक संघको अगुवाईमा आवासीय चिकित्सकहरुसहित माइतीघरको सडकमा उत्रेका चिकित्सकहंलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले छलफलमा बोलाएका छन्।

माइतीघरमा रहेका चिकित्सक संघका प्रतिनिधिसहित आवासीय चिकित्सकहरु मन्त्रालयमा छलफलमा पुगेका छन्।

आवासीय चिकित्सकलाई  सरकारी आठौं तह सरह निर्वाह भत्ता दिने निर्णय कार्यान्वयनमा सरकारले निजी मेडिकल कलेजलाई बाध्य नबनाएको भन्दै चिकित्सकले आज मन्त्रालय घेराउ कार्यक्रम राखेका हुन्।


 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट