२०८२ बैशाख ११ बिहीबार
२०८२ बैशाख ११ बिहीबार

स्वास्थ्य मन्त्रालयमा चिकित्सकहरुका मागका विषयमा छलफल – Live

काठमाडौं- आवासीय चिकित्सकहरुका मागका विषयलाई सडकमा उत्रेका चिकित्सकहरुसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा छलफल चलिरहेको छ।

स्वास्थ्य मन्त्रालय घेर्न माइतीघरमा उत्रेका नेपाल चिकित्सक संघका पदाधिकारी, आवासयी चिकित्सकहरु र अन्य चिकित्सकका प्रतिनिधिहरु स्वास्थ्य मन्त्रालयको हलमा छलफलमा रहेका छन्।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले चिकित्सकहरुलाई छलफलका लागि मन्त्रालयमा बोलाएका थिए।

छलफलमा चिकित्सकहरुले आफ्ना विषय राखिरहेका छन्।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट