काठमाडौँ । डिजिटल वालेट तथा भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले ‘झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस’ अफर सार्वजनिक गरेको छ । नेपालका सम्पूर्ण बैँक आबद्ध भएको अवसरमा कम्पनीले यस्तो अफर ल्याएको हो ।
१०-२४ वैशाखसम्म सञ्चालन हुने यो अफर अन्तर्गत इसेवाबाट बैँक तथा सहकारीमा रकम ट्रान्सफर गर्दा हरेक दिन दुई जना भाग्यशाली प्रयोगकर्ताले ५–५ हजार रुपैयाँको बोनस जित्न सक्नेछन् । साथै एक जना भाग्यशाली विजेताले १ लाख रुपैयाँ जित्ने अवसर प्राप्त गर्ने बताइएको छ ।
क्यूआर स्क्यान, इसेवा डाइरेक्ट वा खाता न…
सामाग्री श्रोत :
टेक पाना

