२०८२ भाद्र २७ शुक्रबार
२०८२ भाद्र २७ शुक्रबार

स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । नेप्सेमा सूचीकृत स्वाभिमान लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज वैशाख १० गते बुधबार अन्तिम दिन हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि वैशाख ११ गते बुक क्लोज गर्दैछ । तसर्थ, आज वैशाख १० गतेसम्म कायम सेयरधनीले यी कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न सक्नेछन् ।

कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले वैशाख १९ गते वार्षिक साधारण बोलाएको छ । सभा स्वाभिमानको केन्द्रीय कार्यालय तिलोत्तमा ५, रुपन्देहीमा बिहान ११ बजे सुरु हुनेछ ।


सामाग्री श्रोत :

स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट