२०८२ बैशाख १० बुधबार
२०८२ बैशाख १० बुधबार

केआईओसीएचलाई एक करोड सहयोग

काठमाडौं–डा. भगवान कोइरालाले स्थापना गरेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच)लाई महिला सशक्तिकरण र समतामूलक समाज निर्माणको वकालत गर्दै आएकी प्रमिला आचार्य रिजालले एक करोड रुपैयाँ दिएकी छन्। 

आचार्यले सोमबार उक्त रकमको चेक केआईओसीएचका संस्थापक डा कोइरालालाई प्रदान गरेकी हुन्।

Ncell 2
Ncell 2

शहरी गरिब, दुर्गम क्षेत्रका बालबालिका र अन्य विपन्न समुदायमा विशेष ध्यान केन्द्रित गर्दै सेवा दिँदै आएको उक्त संस्थाको अभियानमा सहयोग पुगोस भनेर आचार्यले एक करोड नेपाली रुपैयाँको चेक कोइरालालाई हस्तान्तरण गरेकी हुन्। 

shivam cement
shivam cement

सकारात्मक सामाजिक परिवर्तनका लागि नागरिकहरु पनि जिम्मेवार बन्नुपर्छ भनेर उक्त रकम सहयोग वापत उपलब्ध गराएको आचार्यले बताएकी छन्। 
 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट