२०८२ जेष्ठ १ बुधबार
२०८२ जेष्ठ १ बुधबार

काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि धर्ना दिएको छ।

जिल्ला कार्यसमिति, काठमाडौंको अगुवाइमा राप्रपाका नेता कार्यकर्ताहरू  काठमाडौं प्रशासन अगाडि धर्ना बसेका हुन्।

Ncell 2
Ncell 2

६ बुँदे मागसहित धर्ना दिएका हुन्।

shivam cement
shivam cement

यस अघि काठमाडौंको बिजुलीबजार क्षेत्रमा भेला भएका राप्रपा नेता कार्यकर्ताले गणतन्त्रको विरोध तथा राजतन्त्रको समर्थनमा नारा लगाएका थिए।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?