२०८२ जेष्ठ १ बुधबार
२०८२ जेष्ठ १ बुधबार

धवलशमशेर राणा हाजिर जमानीमा रिहा, उपचारकाे लागि भारत जाँदै

काठमाडौँ –तीनकुनेमा राजावादीको आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टीका  महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् ।

गत चैत १५ मा पक्राउ परेका उनलाई बोलाएको बेला उपस्थित हुनेगरी आज  रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए  ।

Ncell 2
Ncell 2

क्यान्सरको उपचार गर्न भारत जानुपर्ने भएको हुनाले उनलाई रिहा गर्नुपरेको प्रहरीको भनाइ छ । उनको वैशाख १५ मा फलोअपको अपोइन्टमेन्ट रहेको बताइएको छ ।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?