इटहरी (सुनसरी)। धरान-इटहरीबीच चारकोसे जंगलमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने तीनजना घाइते भएका छन्। गएराति धरानबाट इटहरीतर्फ आउँदै गरेको बागमती प्रदेश०१-०३०च ४६१८ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए। उनका अनुसार कारमा चालकसहित चार जना सवार थिए। दुर्घटनामा गम्भीर घाइते इटहरी-१ का ४० […]
सामाग्री श्रोत :

