२०८२ बैशाख ६ शनिबार
LATEST NEWS
२०८२ बैशाख ६ शनिबार

सेयर बजार २७२२ अंकमा, कारोबार रकम १० अर्ब नाघ्यो 

काठमाडौं–साताको अन्तिम कारोबार दिन सेयर बजार २६.४९ अंक बढेको छ।

बैशाख २ गते २७.१४ अंक, ३ गते ९.७५ अंक र आज करिब साढे २६ अंकले नेप्से सुचक बढेको हो। 

Ncell 2
Ncell 2

आज नेप्सेमा ३ सय ११ कम्पनीका २ करोड ३७ लाख ७३ हजार ७ सय ३१ कित्ता सेयर ९० हजार ५ सय ५५ पटक खरिद बिक्री हुँदा १० अर्ब ७९ करोड ७३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। कारोबार रकमको आधारमा भने उक्त दिन हिमालयन पावर पार्टनर कम्पनीको सार्वधिक १ अर्ब ५८ करोड रुपैयाँ बढीको कारोबार भएको छ। 

shivam cement
shivam cement

यस्तै, आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयरमा सकारात्मक सक्रिट लागेको थियो भने क्रेष्ट माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको थियो। 

उक्त दिन १० प्रतिशत एनआइसी एशिया डिबेञ्चर २०८५/८६को सेयर मूल्य भने ४.४७ प्रतिशत र बोर्टलस नेपाल (बालाजु) को सेयरमूल्य ४.४६ प्रतिशतले घटेको थियो। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट