२०८२ बैशाख ४ बिहीबार
२०८२ बैशाख ४ बिहीबार

रास्वपाद्वारा केन्द्रीय समिति बैठक आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिहीबार बस्ने गरी केन्द्रीय समिति बैठक आह्वान गरेको छ। कार्यबाहक सभापति डीपी अर्यालको अध्यक्षतामा बिहीबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको हो।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा अघिल्लो बैठकका निर्णय, पार्टी गतिविधि, सदस्यहरूको रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कार्यबाहक प्रवक्ता मनिष झाले बताए।

बैठकमा महाधिवेशन कार्य विवरण सम्बन्धमा पनि छलफल हुने उनले जानकारी दिएका छन्।


सामाग्री श्रोत :

रास्वपाद्वारा केन्द्रीय समिति बैठक आह्वान

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट